३२ सहसचिवको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

Image

काठमाडौँ । सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार सहसचिवहरूको सरुवा गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयमा कार्यरत गोपालकुमार अधिकारी, रामबहादुर कुरुम्वाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।
त्यस्तै हिरामणि शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची :