सहिद तथा द्वन्द पिडित परिवारका छोराछोरीका लागि छात्रवृत्ति दिन बजेट बिनियोजन

Image

काठमाडौ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत बिकास केन्द्र समावेशी शिक्षा सखाले सहिद तथा द्वन्द पिडित परिवारका छोराछोरीका लागि छात्रवृत्तिका लागि बजेट बिनियोजन गरेको छ।

केन्द्रले ७७ वटै जिल्लाका शिक्षा बिकास तथा समन्वय इकाइलाई सुचित गर्दै नेपाल सरकारको आ.व. २०७८/७९ को बार्षिक कार्यक्रम अन्तर्गत बिद्यालय तह (पुर्व प्राथमिक दिल्ली १२) सम्म हाल नेपाल भित्र मान्यताप्राप्त शिक्षण संथाहरुमा नियमित रुपमा अध्यायनरत नेपाल सरकार गृहमन्त्रालय बाट सहिद घोषणा भएका सहिदका छोराछोरी तथा २०५२ फागुन १ देखि बिस्तृत शान्ति सम्झौता हुदाको मिति सम्म द्वन्द्व पिडित परिवारका छोराछोरिलाइ छात्रवृत्ति प्रदान गर्ने उदेश्यले बजेट बिनियोजन गरेको हो।

बिस्तृत जानकारीका लागि हेर्नुस सूचना