हेटौडा अस्पताल मदन भण्डारी स्वास्थ विज्ञान प्रतिस्टान अन्तरगतनै संन्चालन हुने

Image

हेटौंडा । मदन भन्डारी स्वास्थ बिज्ञान प्रतिस्ठान बिरुद्धको रिट खारेज गरिएको छ । हेटौंडा अस्पतालका तत्कालिन मेडिकल सुपरीटेण्डेन श्रीधर अर्यालले दर्ता गरिएको रिट उच्च अदालत पाटन हेटौडा ईजलासले खारेज गरीदिएको अधिवक्ता मदन कुमार दाहालले बताएका छन्।

अब हेटौडा अस्पताल मदन भण्डारी स्वास्थ विज्ञान प्रतिस्टान अन्तरगतनै रहेको कुरालाई उच्च अदालत पाटन हेटौंडा इजलासले थप पुस्टी गरेको छ । मुद्धामा अस्पतालको खाता अस्पतलकै मेसुले सन्चलन गर्न पाउनु पर्ने र मदन प्रतिष्ठानबाट अलग हुनु पर्ने माग गरिएको थियो ।