Khabar Board
Flash logo up side
flash header

दामोदर भण्डारीकै गृह वडा पाटन ६ मा कांग्रेसबाट बिष्ट प्यानल सहित विजयी

Nirbachan m

बैतडी ।

नेकपा एमालेका दामोदर भण्डारीकै गृह वडामा कांग्रेसबाट बिष्ट प्यानल सहित विजयी विजयी भएका छन् । बैतडीको पाटन नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्रसिंह बिष्ट विजयी भएका छन् ।

उनले १२१४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका लक्ष्मीदत्त भट्टले ७९० मत ल्याए । चार जना वडा सदस्य पनि नेपाली कांग्रेसकै विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो पनिबैतडीमा माओवादीको विजयी सुरुवात, पञ्चेश्वर १ को अध्यक्षमा सार्की विजयी

Center article

नेकपा माओवादी केन्द्रले पनि बैतडीमा विजयी सुरुवात गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं १मा माओवादीका देवानी राम सार्की विजयी भएका हुन् ।

७७ मतले उनी विजयी भएका हुन् । उनी एमालेका प्रमल सिंह घटाललाइ पराजित गर्दै विजयी भएका हुन् । उनले ५ सय ३४ प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार घटालले ४ सय ४७ मत ल्याएका हुन् । यस्तै वडा सदस्यमा दुइ जना एमालेबाट र २ जना माओवादीबाट निर्वाचित भएका बताइएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.