Khabar Board
Flash logo up side
flash header

पहिरोले सडक भाँसिदा भिमदत्त राजमार्गका सात जिल्लाको सडक बन्द

Nirbachan m

बैतडी । सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग खानीडाडाँ र बुढीतोला क्षेत्रमा पहिरोले सडक भत्कीएर अवरुद्ध भएको छ । गतरातीको लगायता बर्षले कालोपत्रे सडक भत्कीएको छ भने धेरै ठाउँमा पहिरो गएको यात्रु नरेन्द्र भण्डारीले बताए ।

Center article

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, अछाम, डोटी बाजुरा, बैतडी, बझाङ र दार्चुला आउने र पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर र काठमाण्डौ जाने यातायातका सधान बाटोमै रोकिएका छन् ।

हजारै यात्रुहरु बिचबाटोमै अलपत्र परेको भण्डारीले बताए । धेरै ठाउँमा पहिरो गएर सडक नै भासिएकाले सुचारु हुन केही दिन नै लाग्न सक्ने देखिएको छ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.