बंगलादेशविरुद्ध नेपाललाई आठौँ सफलता, सन्दीपले रचे इतिहास

Image

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले आठौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सयौँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए । बंगलादेशले १५.३ ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनाएको छ ।