चितवनविरुद्ध कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को लिग चरणको २७औँ खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल १२:३० बजेबाट सुरु हुँदैछ।

प्रतियोगिताको प्लेअफ समीकरण पूरा भइसकेकाले आजको खेल अंक तालिकाको स्थिति सुधार र लय कायम राख्नका लागि महत्त्वपूर्ण मानिएको छ।