हेटौंडामा निःशुल्क दन्त शिविर र सुगर ,प्रेसर जाँच गर्ने

Image

हेटौंडा । समृद्ध नेपालको लागि नयाँ पाईलाले हेटौंडामा निःशुल्क दन्त शिविर र सुगर, प्रेसर जाँच गर्ने भएको छ । नयाँ पाईलाका अध्यक्ष श्रमन सुनारकाले भोलि शुक्रबार बिहान ७:०० बजे देखी हेटौंडा-2 को बुद्धचोकमा निःशुल्क दन्त शिविर र सुगर ,प्रेसर जाँच गर्ने कार्यक्रम तयारी भएको जानकारी दिए। र उनले कार्यक्रममा सहभागी भएर सबैले लाभ लिन पनि अनुरोध गरेका छन्।