आइतबार सार्वजनिक बिदा (सूचना-सहित)

Image

जनकपुरधाम । मधेस प्रदेशभर आइतबार सार्वजनिक बिदा दिइएको छ ।

२७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद शाहले बताए।