काठमाडौँ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२० रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य १२१ रुपैयाँ ५८ पैसा, युरोपियन युरो एकको खरिदमा १३३ रुपैयाँ ७७ पैसा र बिक्रीमा १३४ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ १६ पैसा, जापानी येन १० को खरिदमा १० रुपैयाँ १५ पैसा र बिक्रीमा १० रुपैयाँ २० पैसा, चाइनिज युआन एकको खरिदमा १९ रुपैयाँ ०२ पैसा र बिक्रीमा १९ रुपैयाँ ११ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३२ रुपैयाँ २५ पैसा र बिक्रमिा ३२ रुपैयाँ ४१ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ०३ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ १९ पैसा तोकिएको छ ।
त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ८४ पैसा र बिक्रीदर २९ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९९ पैसा र बिक्रीमा १० रुपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिदमा ३९८ रुपैयाँ १६ पैसा र बिक्रीमा ४०० रुपैयाँ १३ पैसा र बहराइन दिनार एकको खदिरमूल्य ३२० रुपैयाँ ९० पैसा र बिक्रीमूल्य ३२२ रुपैयाँ ४९ पैसा रहेको छ ।
विस्तृतमा हेर्नुस्













