महालेखाले शिक्षा मन्त्रालयसहित यी तीन निकायलाई पठायो यस्तो पत्र

Image

काठमाडौं ।

अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयले तेस्रो त्रैमासिकसम्मको स्रोत फुकुवा गरेको छ ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मावन श्रोत विकास केन्द्र र सातै प्रदेश लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदे कार्यालयले जानकारी गराएको हो ।

यस्तो छ प्रत्रमा 

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मानव श्रोत विकास केन्द्र अन्तर्गत सच्चालित ब.उ.शि.नं. ३५०००१०८३।४ विद्यालय क्षेत्र बिकास कार्यक्रम (SSDP) र सो कार्यक्रम अन्तर्गत सबे प्रदेश तथा स्थानीय तहमा वित्तिय हस्तान्तरण भै गएको सशर्त अनुदानकों सब-बजेट शिर्षक विद्यालय क्षेत्र विकास कार्यक्रम (SSDP) जिल्लास्तर समेतमा चाल आ.व. २०७८। ७९ मा बेदेशिक श्रोत समेत सोधभर्ना हुने अनुदान तथा ऋण तर्फकों बजेट रकम मध्ये वार्षिक कार्यक्रम र अख्तियारी / LMBIS अनुसार तेस्रो त्रेामासिक सम्मको SSDP र जि.पि.ई. समेतको श्रोत फुकुबा भएको व्यहोरा मिति २०७८। १२।०६ को निर्णय अनुसार जानकारीको लागि अनुरोध छ ।

हेर्नुहोस् पत्र