साफ महिला च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

Image

काठमाडौँ- साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको जारी फाइनल खेलमा नेपालले बंगलादेशलाई गोल फर्काएको छ।

यस अघि बंगलादेशले १-०ले अग्रता लिएकोमा अहिले १-१ को बराबरीमा खेल जारी छ। दोस्रो हाफको ५१ मिनेटमा बंगलादेशले नेपालविरुद्ध एक गोल गरेको हो। त्यस्को लगत्तै नेपालले गोल फर्काएको हो।