एनपीएल : काठमाडौंले गुमायो पहिलो विकेट

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हाल काठमान्डु गुर्खाज र चितवन राइनोजबीच खेल भइरहेको छ ।

टस जितेर पहिले चितवनले फिल्डिङ रोजेको छ । काठमान्डुले भने आफ्नो ओपनर स्टिफन इस्किनाजीलाई दुई रनमै गुमाएको छ । उनी सोहेल तन्विरको बलमा क्याच आउट भएका हुन् । दोस्रो ओभरको खेल सकिँदा काठमान्डुले एक विकेट गुमाएर १३ रन बनाएको छ ।