कर्णालीको पहिलो विकेट पतन

Image

काठमाडौं । कर्णाली याक्सको पहिलो विकेट पतन भएको छ। देव खनाल २५ रनमा आउट भएका छन्। ३४ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे। कुशल मल्लले उनलाई एलबीडब्लु आउट गरेका हुन्।

यसअघि चितवनले कर्णालीलाई १३१ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।