सुदूरपश्चिमविरूद्ध लाहिरू मालिन्थाको अर्धशतक

Image

काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम विरूद्ध लाहिरू मालिन्थाले अर्धशतक प्रहार गरेका छन्। १८५ रनको लक्ष्य पछ्याउने क्रममा मालिन्थाले ३१ बलमा ५० रन बनाएका हुन्।