काठमाडौं ।
जेठ महिनाबाट शुक्रबार पनि सेयर बजार खुल्ने भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज एक सूचना प्रकाशन गर्दै जेठदेखि शुक्रबार पनि सेयर बजार खुल्ने जानकारी दिएकाे हाे ।
नेप्सेकाे सूचनामा भनिएकाे छ, “नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ बैशाख २३ मा बसेको बैठकले २०७९ जेठ १ गते देखि लागु हुने गरी बिहान ९:३० बजे देखि साँझ ५:३० बजे सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सोहि अनुरुप सोमबार देखि शुक्रबार सम्म धितोपत्रको कारोबार गर्ने नेप्से सञ्चालक समितिको मिति २०७९/०१/२१ गतेको निर्णयानुसार जानकारीका लागि अनुरोध छ ।”
नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :