युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड डडेलधुरा शाखाले ९ लाखको दाबी भुक्तानी प्रदान

Image

डडेलधुरा ।

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड डडेलधुरा शाखाले ९ लाखको दाबी भुक्तानी प्रदान गरेको छ ।

उक्त इन्स्योरेन्स लिमिटेडले जयदेव निर्माण सेवा को ट्याक्टर दुर्घटना भइ क्षति भएकोले युनाइटेड इन्स्योरेन्स लि. ले ९ लाख रुपैयाँ दाबी भुक्तानी आज प्रदान गरेको हो ।

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड डडेलधुरा शाखाका शाखा प्रमुख शंकर दत्त अवस्थीका अनुसार “उक्त ट्याक्टर दुर्घटना भइ क्षेती भएको सम्पूर्ण कागजात कार्यालयमा पेश गरेको छोटो समयमै दाबी भुक्तानी हाम्रो कम्पनीले दिएको बताएका छन् ।

यस्तै हाम्रो यश कम्पनीले बिगतमा पनि छोटो समयमै दाबी भुक्तानी गर्नेहरुलाई दाबी भुक्तानी गर्दै आइरहेको छ ।