Khabar Board
Flash logo up side
Nirbachan aayog

कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)

Nirbachan m

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ २९ गतेदेखि हुने आंशिक/ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

Panacea Education

आगामी जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन हुने कक्षा ११ को आंशिक/ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो । आंशिक-ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र :

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.