काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ २९ गतेदेखि हुने आंशिक/ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

आगामी जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन हुने कक्षा ११ को आंशिक/ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो । आंशिक-ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र :
