Khabar Board
Flash logo up side
Nirbachan aayog

मंसिर १ देखि ४ सम्म बिद्यालय बन्द रहने (सूचना-सहित)

Nirbachan m

पाल्पा।

शिक्षा बिकास तथा समन्वय बिकास इकाई पल्पाले मंसिर १ देखि ४ सम्म बिद्यालय बन्द रहने भएका छन। इकाइले एक सूचना जारी गर्दै मंसिर निर्वाचनको अवधिमा ४ दिन बिद्यालय बन्द रहने बताएको हो।

सुचना अनुसार मिति २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश शभाको निर्वाचनको सन्दर्भमा पाल्पा जिल्ला भरी निर्वाचन केन्द्र रहेका बिद्यालयहरुमा मंसिर १ देखि मतदान केन्द्रको सुरक्षा ब्यबस्थापन गर्नुपर्ने भएकोले मंसिर १ फेखी ४ गते सम्म पठनपाठन स्तगित रहने छन।

Panacea Education

यस्तो छ सूचना

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.