Khabar Board
Flash logo up side
flash header

बुधबार देशभर सार्वजनिक बिदा

Nirbachan m

काठमाडौँ : सरकारले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक निर्णय दिने निर्णय गरेको गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि सरकारी कार्यालय, सार्बजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Center article

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.