Khabar Board
Flash logo up side
flash header

आयोगको परीक्षा दिन जाँदै हुनुहुन्छ, यो सूचना हेर्नुहोस

नागरिकता वा अध्यापन अनुमतिपत्र लैजानु पर्ने

Nirbachan m

काठमाडौं ।

शिक्षक सेवा आयोगले परिचय खुल्ने नागरिक प्रमाणपत्र (नागरिकता) वा अध्यापन अनुमतिपत्र लिई सम्बन्धित परीक्षा केन्द्रमा जान परीक्षार्थीहरूलाई अनुरोध गरेको छ ।

यहि चैत १५, १७, १९ र २१ गते सञ्चालन हुन गइरहेको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षामा उम्मेदवारले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारहरूको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको भनि गुनासो आएपछि आयोगले शुक्रबार सूचना प्रकाशित गरी स्पष्ट गराएको हो ।

Center article

हेर्नुहोस् आयोगको सूचना

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.