Khabar Board
Flash logo up side
flash header

भोलि सार्वजनिक बिदा

Nirbachan m

काठमाडाैं ।

सरकारले मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा भोलि सर्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

‘नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम उक्त बिदा वि.सं. २०७९ वैशाख २० गते मंगलवार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Center article

हेर्नुहोस्, सूचना :

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.