देउवाको भारत भ्रमण रद्द

Image

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । पुस २५ गतेदेखि तय भएको देउवाको भारत भ्रमण कोभिड संक्रमण बढेपछि स्थगित भएको हो ।
गुजरात सरकारले स्थगित गर्ने निर्णय गरिसकेको छ ।
कोभिड बढेपछि कार्यक्रम नै स्थगित भएको जानकारी आयो प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने कार्यक्रम नै स्थगित भएपछि उहाँ जाने कुरा भएन । उहाँको भ्रमण पनि रद्द भयो ।