Khabar Board
Flash logo up side
flash header

मकवानपुरका विद्यालय फागुन १देखि खुल्ने

Nirbachan m

फागुन १ गतेदेखि मकवानपुरका विद्यालय खुल्ने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डेद्वारा जारि आदेशमा जिल्लाका सम्पूर्ण शैक्षिक सस्थाहरु संचालन गर्ने व्यवस्था मिलाउन शिक्षा विकास तथा समन्वय ईकाई र स्थानीय तहलाई आदेश दिईएको छ ।

आदेशमा विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारकाे शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य लगायत सुरक्षाकाे मापदण्ड पालना गरी फागुन १ गतेबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर साथै स्थानीय तहहरुलाई मिलाउन भनिएको छ।

Center article

त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले फागुन १ देखि शैक्षिक सस्थाहरु खुल्ने बताएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.