डडेल्धुरामा एमसीसी खारेज गर्न स‍‍युक्त विरोध प्रदशन (फोटो-फिचर)

Image

डडेल्धुरा । डडेल्धुरामा एमसीसी खारेज गर्न स‍‍ंयुक्त विरोध प्रदशन गरेका छन् । बागबजारको भिमदत्त चोक नजिक डडेल्धुराका मोर्चा संगठन नेकपा एकीकृत समाजबादि पार्टीका बिभिन्न पदाधिकारीहरु भेला भएर एमसीसी बिरुद्ध प्रदर्शन गरेका हुन ।

उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए।