Khabar Board
Flash logo up side
flash header

हेटौंडामा ग्यासको सिलिण्डर पड्किँदा, दुई घाईते

Nirbachan m

हेटौंडा । हेटौंडामा एक घरमा ग्यासको सिलिण्डर पड्किँदा घरमा आगलागी भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नंबर १ को जरुवा टोल को पानसुके चोकमा ग्यासको सिलिण्डर पड्किँदा घरमा आगलागी भएको हो ।

Center article

उनका अनुसार सिलिण्डर पड्किँदा  ४५ सुमित मिश्र र भारत मोतिहारी घर भएका ५२ बर्षीय अमिर अलि घाइते भएको र उनीहरुलाई उपचारलाई अस्पताल पठाइएको जनाइएको छ। दमकल र स्थानीय साथै प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आइसकेको प्रहरी नायव उपरीक्षक  रिमालले बताएका छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.