Khabar Board
Flash logo up side
flash header

स्थायी पदपुर्तिका लागि आवेदन माग, चैत्र १४ गतेसम्म आवेदन दिन सकिने (सुचनासहित)

Nirbachan m

प्राध्यापक,सह प्राध्यापक र उप प्राध्यापक रिक्त पदपुर्तिका लागी पोखरा विश्वविद्यालय सेवा आयोगले आवेदन मागको छ । आयोगले खुला प्रतियोगिताबाट विभिन्न विषय तथा समुहमा स्थायी पदपुर्तिका लागि आवेदन माग गरेको हो ।

विश्वविद्यालयद्धारा १७ जना प्राध्यापक,सह पा्रध्यापक र उप प्राध्यापकका लागि आवेदन मागिएको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुले चैत्र १४ गतेसम्म नियमित शुल्कमा आवेदन दिन सकिने छ ।

Center article

यदि सोभन्दा पछि आवेदन दिनुपरेमा चैत्र २१ गतेभित्र दोब्बर दस्तुरमा आवेदन दिनुपर्ने छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.