Khabar Board
Flash logo up side
flash header

१७ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेर पोल्याण्ड पुगे

Nirbachan m

एजेन्सी : हालसम्म युक्रेनबाट भागेर १७ लाखभन्दा बढी मानिस पोल्याण्ड पुगिसकेका छन् ।

पोलिस बोर्डर गार्ड एजेन्सीले सोमबार दिएको जानकारी अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म युक्रेनबाट भागेर १७.५ लाख मानिस पोल्याण्ड पुगेका छन् ।

Center article

सबै शरणार्थी पोल्याण्डमा नै बसिरहेको मान्यता राखिएको छ । वारसा युनिभर्सिटीमा भाइस रेक्टर फर रिसर्च माचिक दुश्चिकले १० लाखभन्दा बढी शरणार्थी पोल्याण्डमा नै भएको र अरु भने अन्य देशमा गएको जानकारी दिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.