काठमाडौं ।
शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको अध्यापन अनुमति पत्रकाे पाठ्यक्रम परिवर्तन गरेको छ । २०७८/१२/२ गते साेसम्बन्धी निर्णय गरिएको आयोगको भनाइ छ ।
आयोगले अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम परिवर्तन गरेको आइतबार सूचना जारी गरेर जानकारी दिएको हाे ।
निमावि तहकाे पाठ्यक्रम
मावि तहकाे पाठ्यक्रम
सम्बन्धित समाचार
आयोगको परीक्षा दिन जाँदा नागरिकता वा अध्यापन अनुमतिपत्र लैजानुहाेस्
शिक्षक सेवा आयोगले परिचय खुल्ने नागरिक प्रमाणपत्र (नागरिकता) वा अध्यापन अनुमतिपत्र लिई सम्बन्धित परीक्षा केन्द्रमा जान परीक्षार्थीहरूलाई अनुरोध गरेको छ ।
यहि चैत १५, १७, १९ र २१ गते सञ्चालन हुन गइरहेको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षामा उम्मेदवारले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारहरूको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको भनि गुनासो आएपछि आयोगले शुक्रबार सूचना प्रकाशित गरी स्पष्ट गराएको हो ।













