मध्यपश्चिम बिश्वबिद्धालयको दिक्षान्त समारोह २०७९ बैशाख ६ मा हुने

Image

काठमाडौ ।

मध्यपश्चिम बिश्वबिद्धालयको दोस्रो दिक्षान्त समारोह २०७९ बैशाख ६ गते हुने भएको छ। बिश्वबिद्धालयले एक सूचना प्रकाशित गर्दै आगामी बैशाख ६ गते सम्पन्न गर्ने गरि सूचना प्रकाशित भएको हो।

यस अघि चैत १६ गते सम्पन्न हुने गरि निर्धारित गरिएकोमा बिशेष कारणले स्थगित भएको थियो। दिक्षान्त समारोह प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न गर्ने जनाइएको छ।

यस्तो छ सूचनामा : उपर्युक्त मध्यपश्चिम दीक्षान्त समारोह सञ्चालनका लागि सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रथम पटक मिति २०७८/११/२६ गतेको प्राप्त पत्रानुसार मिति २०७८/१२/१६ गते सम्पन्न हुने गरी समय निर्धारण गरिएको विशेष कारणवश उक्त कार्यक्रम स्थगित गरिएकोमा सम्माननीय प्रधानमन्त्री सम्बन्धमा विश्वविद्यालयको दोस्रो गी दोस्रो पटक प्राप्त सूचना वमोजिम तथा मन्त्रिपरिषद्को कार्यालयबाट दीक्षान्त समारोह सञ्चालनका लागि पूर्व निधारित समय र स्थानमा मिति वैशाख ६ गते सम्पन्न हुने गरी मिति निर्धारण गरिएको व्यहोरा सम्बन्धित २०७९ साल वैश सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।