Khabar Board
Flash logo up side
Nirbachan aayog

शिक्षक र कर्मचारीलाई राहत दिने मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

Nirbachan m

काठमाडौं ।

सरकारले राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनको कारण सेवाबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था गर्ने निर्णय गरेको छ ।

१६ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । पुनःबहालीका लागि सिफारिस गरिएका २३३ शिक्षकमध्ये हाल उमेरहद पूरा गरेकाको हकमा ६० वर्ष उमेर पुगेको मितिसम्मलाई आधार मानी निजको विस्थापित भएको अवधि ननाघ्ने गरी न्यूनतम निवृत्तिभरणका लागि बढीमा सात वर्ष अवधि जोड्ने सरकारले निर्णय गरेको छ ।

Panacea Education

यसरी अवधि थप गर्दा निवृत्तिभरण नपाउने अवस्था भएमा उपदान दिने प्रयोजनका लागि एकमुष्ट पाँच वर्ष अवधि थप हुने सरकारको भनाइ छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.