गठबन्धनको भागबन्डा: हेटौंडाको मेयर सामाजबादिलाई

Image

हेटौंडा ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ ।

गठबन्धन बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्ट बागमती प्रदेशको एक मात्र उपमानगरपालिकाको मेयर माधव नेपाल नेतृत्वको नेकपा समाजवादीलाई प्रस्ताव गरिएको छ भने उपमेयर नेपाली कांग्रेसलाई प्रस्ताव गरिएको छ ।

समाजवादिले मेयरमा दावी नछोडेपछि कांग्रेसको सहमतिमा ड्राफ्ट तयार गरिएको बताईएको छ ।