Khabar Board
Flash logo up side
flash header

वर्ल्डकप र नेपालको राजनीतिको खेल उस्तै रोमाञ्चक : बाबुराम भट्टराई

Nirbachan m

काठमाडौं ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीति र हालै सम्पन्न विश्वकप फुटबल उस्तै रोमाञ्चक रहेको टिप्पणी गरेका छन् ।

आइतबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित ४ दलको बैठकमा सहभागी भएपछि बाबुरामले यस्तो टिप्पणी गरेका हुन् ।

Center article

उनले लेखेका छन्, ‘हालै सन्पन्न वर्ल्डकप फुटवलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको हो ?’

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.