रवि लामिछानेको प्रश्न– के सदनमा मजाक चलिरहेको छ ?

Image
File : Pic

काठमाडौं । रास्वपाका सांसद रवि लामिछानले प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न राख्न कम समय दिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले संवेदनशील विषयबारे प्रश्न राख्न कम समय दिएको भताउँदै भने, “यो सदनमा मजाक चलिरहेको छ ?”

उनले‍ आफ्नो पार्टीका सांसद शिशिर खनालले बोलेको ‘भैँसी चढेर आएको’ शब्दालवी हटाउनुपर्ने कुनै कारण नहरेको पनि बताए ।