Khabar Board
Flash logo up side
flash header

रवि लामिछानेको प्रश्न– के सदनमा मजाक चलिरहेको छ ?

Nirbachan m

काठमाडौं । रास्वपाका सांसद रवि लामिछानले प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न राख्न कम समय दिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले संवेदनशील विषयबारे प्रश्न राख्न कम समय दिएको भताउँदै भने, “यो सदनमा मजाक चलिरहेको छ ?”

Center article

उनले‍ आफ्नो पार्टीका सांसद शिशिर खनालले बोलेको ‘भैँसी चढेर आएको’ शब्दालवी हटाउनुपर्ने कुनै कारण नहरेको पनि बताए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.