हेटौंडा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको नव निर्वाचित कमिटीलाई एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलको प्रमुख अतिथी सपथग्रह भएको हो।
१२ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष हिदम लामा, सचिब सिता विष्ट, उपसचिब फुर्वा दोर्जे लामा, आरती पाठक लगायत सबै सदस्यहरुलाई आज सपथग्रहण गराइएको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु मुकुन्द न्यौपाने, केदार न्यौपाने, देवि ज्ञवाली, डोरमणि पौडेल, रामेश्वर राना लगायतकाको आतिथ्यता रहेको थियो ।