Khabar Board
Flash logo up side
Nirbachan aayog

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणना सुरु

Nirbachan m

धनगढी ।

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणना सुरु भएको छ। सर्वदलीय बैठकपछि मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ। धनगढी उपमहानगरको नयाँ भवनमा मतगणना भइरहेको छ। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ।

Panacea Education

सत्तारुढ गठबन्धनका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.