मेस्सीलाई कोरोना संक्रमण

१८ पुस, काठमाडौं। फुटबल खेलाडी लिओनल मेस्सीलाई कोरोना संक्रमण भएको छ ।

आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुष्टि गरेको हो ।

news center of article

कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा छन् ।

याे पनि हेर्नुस्
Loading...