१८ पुस, काठमाडौं। फुटबल खेलाडी लिओनल मेस्सीलाई कोरोना संक्रमण भएको छ । आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुष्टि गरेको हो । कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा छन् ।