यी पाँच युवा क्रिकेटरले बैंगलोरमा दुईसाता प्रशिक्षण गर्ने

Image

काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पाँच युवा खेलाडीले बेंगलोर दुई साता लामो हाइ परफरमेन्स क्याम्पमा सहभागिता जनाउने भएका छन्।

नेपाल क्रिकेट संघ क्यानले लोकशबहादुर बम, गुल्सनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल आलमदे जस्ट क्रिकेट एकेडेमीमा दुईसाता लामो प्रशिक्षणमा सहभागी हुने जनाएको छ।

उनीहरू खेलाडी विकास कार्यक्रम अन्तर्गत बेंगलोर जान लागेको क्यानले जनाएको छ।

https://twitter.com/CricketNep/status/1502129869915783169?s=20&t=wHU1HqZijxo9BzCXFrSKDw