Khabar Board
Flash logo up side
flash header

पहिलो खेलमा नेपाल भारतसँग ७-० ले पराजित

Nirbachan m

काठमाडौं

साफ यू–१८ महिला च्याम्पियनशिप फुटबलको पहिलो खेलमा नेपालले भारतसँग ७-० को फराकिलो हार बेहोरेको छ ।

भारतको जमसेदपुरमा आज मङ्गलवार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७-० गोलले पराजित भएको हो ।

पहिलो हाफमा ३-० ले अघि रहेको भारतले दोस्रो हाफमा अरू चार गोल थपेको हो ।

Center article

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशिपमा नेपाल, भारत र बङ्गलादेश रहेका छन् ।

अब नेपालले दोस्रो खेलमा पर्सि बिहीवात बङ्गलादेशसँग खेल्नेछ ।

प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.