सफाइ पाएपछि सन्दीपले भने– देशलाई जहाँ पुर्‍याएको थिएँ, अब अझ माथि पुर्‍याउँछु

Image

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले देशलाई अझै माथि पुर्‍याउने बताएका छन् ।बुधबार उच्च अदालत पाटनबाट सफाएपछि छोटो प्रतिक्रया दिँदै उनले आफूले पहिलो दिनदेखि नै निर्दोष रहेको बताउँदै आएको बताए

“एक वर्षभन्दा धैरै भयो । पहिलो दिनदेखि नै मै आफू दोषी नरहेको बताउँदै आएको थिएँ । तर, धेरै नै तरिकाले फसाएर मलाई फसाइयो । मैले पहिले पनि जिल्ला अदालतको फैसलाई सम्मान गरेकै अहिले उच्च अदालतको फैसलाको पनि सम्मान गर्छु । नेपाललाई जहाँ मैले पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउनेछु,” उनले भने ।

यो पनि : सन्दीप लामिछानेले पाए सफाइ, जिल्ला अदालतको फैसला उच्चले उल्टायो