काठमाडौँ । भारतीय ब्याट्सम्यान बैंकटेश अय्यरलाई कोलकोता नाइटराइडर्सले पुन: किनेको छ । साउदी अरबमा जारी आइपिएलको मेगा अक्सनमा कोलकोताले अय्य्यरलाई २३ करोड ७५ लाख भारुमा किनेको हो ।
उनी यसअघि पनि कोलकोताबाट नै खेलेका थिए । यस अक्सनमा कोलकोताले क्वेन्टन डिककलाई ३ करोड ६० लाखमा किनेको छ ।

















