सुदूरपश्चिमविरुद्ध विराटनगरले जित्यो टस

Image

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम प्रदेशविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्ता सन्दीप लामिछानेले टस जितेर फिल्डिङको निर्णय लिए ।

सुदूरपश्चिमको यो पहिलो खेल हो । यता विराटनगर आफ्नो दोस्रो खेल खेल्दैछ । दुवै पहिलो जितको लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

विराटनगरलेआफ्नो पहिलो खेलमा अंक तालिकाको शीर्षस्थानमा रहेको जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको हार ब्यहोरेको थियो