हेटौंडा १२ सिग्रेनि र बिचरोड आसपास पाट्टे बाघ सचेत रहन आग्रह

Image

हेटौंडा/  हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा बस्ती आसपास बाघ देखिएपछि स्थानीयलाई सचेत रहन आग्रह गरेको छ  ।

भक्करै बस्ती आसपास बाघ देखिएको र स्थानीयलाई बिहान बेलुका हिँड्ड्ल गर्दा सावधानी अपनाउन आग्रह गरिएको १२ नम्बरका स्थानिय बलराम मगरातीले जानकारी दिनुभयो ।

बलरामका अनुसार भक्करै बाघ हेटौंडा १२ सिग्रेनि र बिचरोड आसपास देखिएको र प्रत्यक्षदर्शी आफै रहेको बताउँदै आ–आफ्नो ठाउँमा सुरक्षित हुन आग्रह गर्दै १२ नम्बर वडा अध्यक्ष अर्जुन तिवारी लगायत स्थायी बासिन्दाहरू डिउटी गर्न लाई जमघट भईरहेको मगरातीले जानकारी दिनुभयो। सबैजना सचेत रहन आग्रह होला ।