Khabar Board
Flash logo up side
flash header

डडेल्धुरामा जुवा खेलिरहेका ६ जना पक्राउ, ८७ हजार रुपैयाँ बरामद

Nirbachan m

डडेल्धुरा ।

डडेल्धुरामा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दीपक जोशी, मदनराज पन्त, गंगादत्त भट्ट, रुद्र पाल, खगराज पनेरु र नवराज पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

शुक्रबार बेलुकी ५ बजेतिर अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित दोस्ती होटेलमा जुवा खेलिरहेको अवस्थानमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए।

Center article

उनीहरूको साथबाट ८७ हजार ९ सय ७० रुपैयाँ पनि बरामद गरिएको जोशीले बताए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.