Khabar Board
Flash logo up side
flash header

बैतडीमा एक महिला मृत फेला

Nirbachan m

बैतडी ।

बैतडीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ हरिचनकी ७० वर्षीया वृद्धा मानमती मडै मृत फेला परेकी हुन्।

सोमबार साँझ ६ बजेतिर उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृत्युको कारण खुलेको छैन् ।

Center article

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.