Khabar Board
Flash logo up side
flash header

शिक्षा सेवा आयोगले प्राथमिक तह प्रथम श्रेणिको लिखित परिक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

Nirbachan m

काठमाडौ ।

शिक्षा सेवा आयोगले प्राथमिक प्रथम श्रेणी-२५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सुचना प्रकाशित गरेको छ।

आयोगको बिज्ञापन नं. ८/७८/७९/ प्राथमिक तह द्वितीय श्रेणी शिक्षक पदको लागि २०७८ चैत २१ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मीलित भएका परिक्षार्थिहरुको नतिजा प्रकाशित गरेको हो ।

आयोगले छनोट भएका उमेददवारलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।

Center article

यस्तो छ नतिजा

यो पनि : शिक्षक सेवा आयोगले प्रावि तह द्वितीय श्रेणीको २५ प्रतिशत आन्तरिक प्रतियोगिताको नतिजा प्रकाशित

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.