Khabar Board
Flash logo up side
Nirbachan aayog

शिक्षा सेवा आयोगले प्राथमिक तह प्रथम श्रेणिको लिखित परिक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

Nirbachan m

काठमाडौ ।

शिक्षा सेवा आयोगले प्राथमिक प्रथम श्रेणी-२५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सुचना प्रकाशित गरेको छ।

आयोगको बिज्ञापन नं. ८/७८/७९/ प्राथमिक तह द्वितीय श्रेणी शिक्षक पदको लागि २०७८ चैत २१ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मीलित भएका परिक्षार्थिहरुको नतिजा प्रकाशित गरेको हो ।

आयोगले छनोट भएका उमेददवारलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।

Panacea Education

यस्तो छ नतिजा

यो पनि : शिक्षक सेवा आयोगले प्रावि तह द्वितीय श्रेणीको २५ प्रतिशत आन्तरिक प्रतियोगिताको नतिजा प्रकाशित

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.