अस्ट्रेलिया बाट गायक ब्रसिश को “सबै कुरा ठिक” बोलको गीत सार्वजनिक

Image

काठमाडौं ।

अस्ट्रेलिया बाट गायक ब्रसिश सुवाल को “सबै कुरा ठिक” बोलको गीत सार्वजनिक भएको छ । गायक सुवाल को शब्द रहेको उक्त गीत को निर्देशन आदित्य जंग राना को रहेको छ ।

गायक सुवाल र मोडेल सलिना कटवाल को अभिनय रहेको गीतको मिक्सिंग र साउण्ड मा सरद घिमिरे ले गर्नु भएको छ । उक्त गीत सम्बन्धको चरणको भावनाको बारेमा रहेको छ जब हामी चीजहरू ठीक गर्न चाहन्छौं तर हामी सिक्छौं, जे भए पनि, यो सधैं ठूलो राम्रोको लागि हुनेछ भन्ने कुरा बुज्नु सकिन्छ ।

गीतको भिडियो हेर्नु को लागि तल दिइएको लिंकमा क्लिक गरि हेर्न सकिनेछ ।
भिडियो लिंक