तस्बिरमा हेर्नुहोस् यसरी मनाए कलाकारहरूले होली

Image

आइतबार देशका पहाडी जिल्लामा हर्षोल्लासपूर्वक होली (फागु पर्व) मनाइँयो । परिवार, साथीभाइ, शुभचिन्तकसँग एकआपसमा विभिन्न रंग र लोला खेली खुशी साट्दै यो पर्व मनाउने गरिन्छ।

नेपाली कलाकारले पनि हर्षोल्लासका साथ होली मनाएका छन्। होली मनाएका तस्बिरहरू उनीहरूले सामाजिक सञ्जालमार्फत साझा गरिरहेका छन्। कतिपय कलाकारहरु देश विदेशका होली विशेष कार्यक्रममा सहभागी छन्।

Madankrishna-holi-kb

pramod-holi-kb Biraj-holi-kb

santosh_senpooja-holi-kbMahajatra-holi shiva-holi-1711271323.jpgShantishree-pariyar-1711271323.jpgAsmita-holi-KB Garima-holisunita-holi-1711271324.jpg