Khabar Board

सुनिल बने कमेडी च्याम्पियन सिजन–३ को विजेता

काठमाडौं – कमेडी च्याम्पियन सिजन–३ को विजेता सुनील खड्का बनेका छन् । शनिबार साँझ भएको ग्रान्ड फिनालेमा काठमाडौंका सुनील विजेता बनेका हुन् ।

उपाधिसँगै सुनिलले २५ लाख रुपैयाँ नगद र ४० लाख मूल्यको विद्युतीय गाडी ‘नेटा भी’ कार प्राप्त गरेका छन् ।

त्यस्तै सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप र नवलपरासीकी सुयशा सेकेन्ड रनरअप बने । विशाल भण्डारीको निर्देशन रहेको शोमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए ।

 

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.