Khabar Board
Flash logo up side
flash header

वरिष्ठ गायिका लता मंगेशकरको निधन

Nirbachan m

काठमाडौं : भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ। मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

२८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनको ९२ वर्षको उमेरमा निधन भएको हो। कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

Center article

उनी विगत दुई सातादेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिइन्। लताले थुप्रै नेपाली गीतमा पनि स्वर दिएकी छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.